महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा द्वितीया - १७

नागरिक बडापत्र

क्र.सं

प्रदान गरिने सेवाको किसिम/विवरण

सेवा प्राप्त गर्न पेस गर्नुपर्ने कागजात

लाग्ने समयावधि

लाग्ने शुल्क दस्तुर

सेवा प्रदान गर्ने शाखा

जिम्मेवार पदाधिकारी

कोठा नं.

गुनासो सुन्ने पदाधिकारी

विद्यालय शिक्षासम्बन्धी द्विपक्षीय बहुपक्षीय विकास साझेदार निकायसँगको समन्वय

विद्यालयमा हुने विपत् जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालयका लागि कार्यक्रम तर्जुमा तथा सहजीकरण

विकास साझेदारसँगको सम्झौता अनुरूप सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम लगायत शैक्षिक आयोजना योजनाको कार्यन्वयन तथा समन्वय

शिक्षा क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग समन्वय, नवीकरण तथा भिसा सिफारिस सम्बन्धी कार्य

विद्याालय शिक्षामा पहुँच निरन्तरता अभिवृद्धिका लागि छात्रवृत्ति, दिवा खाजा लगायतका प्रोत्साहन मूलक कार्यक्रम तर्जुमा कार्यान्वयन तथा समीक्षा

आधिकारिक अनुरोध पत्र/पत्राचार/टेलिफोन/इमेल

तत्कालै/
नियमित

शुल्क नलाग्ने

योजना तथा अनुगमन शाखा

शाखा प्रमुख

२०५

शैक्षिक योजना तथा विकास महाशाखा प्रमुख

प्रारम्भिक बालविकास तथा शिशु शिक्षासम्बन्धी नीति तथा मापदण्ड निर्धारण एवम् कार्यक्रम सञ्चालन समन्वय

आधिकारिक अनुरोध पत्र/पत्राचार/टेलिफोन/इमेल

तत्कालै आवश्यकताअनुसार / आधिकारिक अनुरोध पत्र/ पत्राचार / टेलिफोन / इमेल

शुल्क नलाग्ने

प्रारम्भिक बाल विकास

शाखा प्रमुख

२११

शैक्षिक योजना तथा विकास महाशाखा प्रमुख

विद्यालय शिक्षाका लागि भौतिक सुविधा सहितको न्यूनतम सिकाइ अवस्थाको योजना निर्माण तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरण

नमुना विद्यालय, विपत् व्यवस्थापन, दिवा खाजा, विद्यालय शान्तिक्षेत्र, भौतिक निर्माण, पुल निर्माण, हरित विद्यालय, खानेपानी स्वच्छता सरसफाइ, सुरक्षित विद्यालय, विद्यार्थी मूल्याङ्कन लगायत विद्यालय सञ्चालन गुणस्तर अभिवृद्घि सम्बन्धमा विभिन्न किसिमका निर्देशिका, कार्यविधि, मापदण्डको मस्यौदा तयारी विकासका लागि योजना तर्जुमा, स्रोत व्यवस्था कार्यान्वयनमा सहजीकरण

आधिकारिक अनुरोध पत्र/पत्राचार/टेलिफोन/इमेल

आधिकारिक अनुरोध पत्र/ पत्राचार / टेलिफोन / इमेल

शुल्क नलाग्ने

विद्यालय शिक्षा मापदण्ड निर्धारण

शाखा प्रमुख

३०२

शैक्षिक योजना तथा विकास महाशाखा प्रमुख

शिक्षक व्यवस्थापन तथा विकासका लागि मापदण्ड तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण

आधिकारिक अनुरोध पत्र/पत्राचार/टेलिफोन/इमेल

नियमित

शुल्क नलाग्ने

शिक्षक व्यवस्थापन समन्वय

शाखा प्रमुख

३०४

शैक्षिक योजना तथा विकास महाशाखा प्रमुख

विद्यालय शिक्षाको एकीकृत शैक्षिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन, प्रकाशन, वितरण तथा प्रबोधीकरण

आधिकारिक अनुरोध पत्र/पत्राचार/टेलिफोन/इमेल

नियमित

शुल्क नलाग्ने

शैक्षिक सूचना ब्यबस्थापन शाखा

शाखा प्रमुख

२०१

शैक्षिक योजना तथा विकास महाशाखा प्रमुख

केन्द्र अन्तर्गतका निकायमा भएका सेवा प्रवाहका सम्बन्धमा जनगुनासो तथा उजुरी सुन्ने आवश्यकता अनुसार सुझावको कार्य

आधिकारिक अनुरोध पत्र/पत्राचार/टेलिफोन/इमेल

नियमित

शुल्क नलाग्ने

शासकिय सुधार शाखा

शाखा प्रमुख

२१०

शैक्षिक योजना तथा विकास महाशाखा प्रमुख

विद्यालय तथा वैकल्पिक शिक्षाअन्तर्गत अनौपचारिक प्रौढ विद्यालय, आधारभूत माध्यमिक तहका खुला विद्यालयका लागि स्वीकृत पाठ्यव्रmममा आधारित सन्दर्भ सामग्रीको विकास छनोट, छपाइ अनुगमन

मौखिक/उजुरी पत्र /टेलिफोन / इमेल

नियमित

शुल्क नलाग्ने

पाठ्यक्रम तथा सामग्री

शाखा प्रमुख

१०५

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा प्रमुख

समावेशिता, अपाङ्गता, साङ्केतिक भाषा, सूचना प्रविधि लगायतका विषयमा तोकिएका कार्य

समावेशी शिक्षासम्बन्धी नीति रणनीति विकास एवम् कार्यान्वयनमा सहजीकरण

छात्रवृत्ति वितरण

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र/विपन्न लक्षित छात्रवृत्तिको हकमा छात्रवृत्ति कार्यन्वयन मापदण्डमा उल्लिखित प्रक्रिया फाराम

नियमित

शुल्क नलाग्ने

समावेशी शिक्षा

शाखा प्रमुख

१०८

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा प्रमुख

विद्यालय शिक्षाका श्रव्य तथा श्रव्यदृश्य सामग्री विकास, प्रसारण, अपलोड तथा वितरण

शैक्षिक रेडियो कार्यक्रम उत्पादन, अपलोड तथा प्रसारण

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र

नियमित

शुल्क नलाग्ने

श्रव्य दृश्य

शाखा प्रमुख

भवन

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा प्रमुख

१०

सामुदायिक विद्यालयमा प्राविधिक धार सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नीति, योजना अनुगमन सम्बन्धी कार्य

प्राविधिक धारसम्बन्धी गुणस्तर, समन्वय सम्बन्धी कार्य

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र

नियमित

शुल्क नलाग्ने

शैक्षिक प्रविधि

शाखा प्रमुख

१०६

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा प्रमुख

११

वैकल्पिक शिक्षा कार्यक्रम, अनौपचारिक प्रौढ विद्यालय (आधारभूत माध्यमिक) परम्परागत शिक्षण संस्था (गुम्बा, विहार, मदर्सा गुरुकुल) खुला शिक्षा कार्यक्रम ( आधारभूत माध्यमिक) अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम (FSP), साक्षरता तथा निरन्तर शिक्षा कार्यक्रम सामुदायिक सिकाइ केन्द्र (CLC) सञ्चालन तथा व्यवस्थापन समन्वय सहजीकरण

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र

नियमित

शुल्क नलाग्ने

औपचारिक तथा वैकल्पिक शिक्षा

शाखा प्रमुख

३०१

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा प्रमुख

१२

शिक्षामा कार्यरत जनशक्तिको क्षमता विकास तथा सोसम्बन्धी कार्यका लागि सामग्री विकास

प्रदेश अन्तर्गत शैक्षिक तालिम कार्यक्रम तथा निकायको सम्बन्धन, प्राविधिक सहयोग, समन्वय, अनुगमन तथा नियमन सम्बन्धी कार्य

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र

नियमित

शुल्क नलाग्ने

शैक्षिक व्यवस्थापन तालिम

शाखा प्रमुख

भवन

मानव संसाधन विकास महाशाखा प्रमुख

१३

शिक्षकको क्षमता विकाससम्बन्धी कार्य

सेवाकालीन शिक्षक तालिमका लागि पाठ्यक्रमको ढॉचा निर्माण एवम् स्वीकृति, कोर्स तथा स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण गर्ने कार्य

शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड स्तरीकरण, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सिप परीक्षणको मापदण्ड तथा तालिम केन्द्रसँगको समन्वय समावेशी शिक्षा, लैङ्ंगिक समविकास, मातृभाषा तथा विशेष शिक्षासम्बन्धी कार्य

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र, इमेल

वार्षिक कार्यक्रम अनुसार नियमित

शुल्क नलाग्ने

शिक्षक तालिम

शाखा प्रमुख

भवन

मानव संसाधन विकास महाशाखा प्रमुख

१४

केन्द्रको कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन सम्बन्धी कार्य

दैनिक प्रशासनिक कार्य

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र

नियमित

शुल्क नलाग्ने

आन्तरिक प्रशासन

शाखा प्रमुख

१०२

मानव संसाधन विकास महाशाखा प्रमुख

१५

दैनिक आर्थिक प्रशासन सम्बन्धी कार्य

भुक्तानी लिने

धरौटी फिर्ता

आयकर कट्टीको प्रमाण

मुल्य अभिवृद्घि कट्टीको प्रमाण

सम्बन्धित शाखाबाट सिफारिस प्रमाणित भई आवश्यक कागजातसहित पेस भएको हुनुपर्ने

धरौटी जम्मा भएको प्रमाण/बैङ्क खाता नम्बरं,कर चुक्ता प्रमाण

निवेदन, भुक्तानीका लागि पैदा भएको बिलको विवरण

हप्ता

शुल्क नलाग्ने

आर्थिक प्रशासन

शाखा प्रमुख

२०६

मानव संसाधन विकास महाशाखा प्रमुख

१६

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि अध्यन अनुसन्धान गर्ने गराउने तथा राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण तथा अनुगमन

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र

नियमित

शुल्क नलाग्ने]

अनुसन्धान तथा गुणस्तर सुधार शाखा

शाखा प्रमुख

२०४

मानव संसाधन विकास महाशाखा प्रमुख

१७

विद्यालय शिक्षामा सूचना प्रविधि प्रयोग तथा पुस्तकालयको व्यवस्थापन, सञ्चालन संरक्षण तथा पाठक सेवा

रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र/टेलिफोन

नियमित

शुल्क नलाग्ने

सूचना प्रविधि तथा पुस्तकालय

शाखा प्रमुख

भवन

मानव संसाधन विकास महाशाखा प्रमुख