महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा षष्ठी - २१

गोरखापत्रमा सूचना प्रकाशन सम्बन्धमा ।

प्रत्येक महिनाको १ गते र १६ गते गोरखापत्र राष्ट्रिय दैनिकमा विद्यालय शिक्षा सम्बन्धि गतिविधि प्रकाशन आएको व्यहोरा सबैमा अवगत नै छ l २०८२ असार १ गतेको अंक कारणवश प्रकाशन हुन नसकेकोले उक्त अंक मिति २०८२ असार ७ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि  अनुरोध छ l