तालिममा सहभागी पठाउने सम्बन्धमा

सिकाई चौतारी सम्बन्धी १ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

तालिम कार्यक्रम

स्थान : शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुर

तालिम समय :  विहान १०:०० बजे देखि ५:०० बजेसम्म

सहभागी संख्या : शिक्षा विकास तथा समन्वय इकाइ बाट २ जना ( समन्वय इकाइबाट १ जना + १ जना शिक्षक )

                        स्थानीय तहबाट १ जना

तालिममा सहभागीका लागि छनौट गरिएका कार्यालयहरु

समुह

तालिम मिति

शिक्षा विकास तथा समन्वय इकाइ

स्थानीय तह

क

२०८२ बैशाख ९ गते

रसुवा, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट , दोलखा, काभ्रेपलाञ्चोक, धादिङ,भक्तपुर,रामेछाप, मकवानपुर, सिन्धुली

काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बनेपा नगरपालिका, हेटौंडा उपमहानगरपालिका,

ख

२०८२ बैशाख १० गते

चितवन, गोरखा, मनाङ, तनहुँ, लमजुङ, म्याग्दी, वाग्लुङ, पर्वत, स्याङजा, कास्की, मुस्ताङ, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

पोखरा महानगरपालिका, निलकण्ठ नगरपालिका, भरतपुर महानगरपालिका,  

 

नोट:

तालिम सम्बन्धी थप जानकारीको लागि सूचना प्रविधि तथा पुस्तकालय शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क नम्वर : 9843104056, ई. अमोद उलक