महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलागा द्वितीया - १७

तालिममा सहभागी पठाउने सम्बन्धमा

सिकाई चौतारी सम्बन्धी १ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

तालिम कार्यक्रम

स्थान : शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुर

तालिम समय :  विहान १०:०० बजे देखि ५:०० बजेसम्म

सहभागी संख्या : शिक्षा विकास तथा समन्वय इकाइ बाट २ जना ( समन्वय इकाइबाट १ जना + १ जना शिक्षक )

                        स्थानीय तहबाट १ जना

तालिममा सहभागीका लागि छनौट गरिएका कार्यालयहरु

समुह

तालिम मिति

शिक्षा विकास तथा समन्वय इकाइ

स्थानीय तह

२०८२ बैशाख ९ गते

रसुवा, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट , दोलखा, काभ्रेपलाञ्चोक, धादिङ,भक्तपुर,रामेछाप, मकवानपुर, सिन्धुली

काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बनेपा नगरपालिका, हेटौंडा उपमहानगरपालिका,

२०८२ बैशाख १० गते

चितवन, गोरखा, मनाङ, तनहुँ, लमजुङ, म्याग्दी, वाग्लुङ, पर्वत, स्याङजा, कास्की, मुस्ताङ, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

पोखरा महानगरपालिका, निलकण्ठ नगरपालिका, भरतपुर महानगरपालिका,  

 

नोट:

तालिम सम्बन्धी थप जानकारीको लागि सूचना प्रविधि तथा पुस्तकालय शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।