महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लागा चतुर्दशी - २९

कार्यक्रम तथा बजेटका लागि संकलित आधारभूत विवरण प्रकाशन गरिएको बारे।

कार्यक्रम तथा बजेटका लागि संकलित आधारभूत विवरण प्रकाशन गरिएको बारे।

श्री स्थानीय तह

सबै ।

प्रस्तुत विषयमा मिति २०८१।११।१५ गतेको निर्णयानुसार स्थानीय तहको युजर मार्फत Integrated Educational Management Information System- IEMIS मा लगइन गरी Local Level मेनुको Form र School Form मा गई विवरण मिति २०८१ फागुन मसान्तभित्र अनिवार्यरूपमा अद्यावधिक गर्नुपर्ने मिति २०८१।१२।०४ गते सम्माम विवरण अद्यावधिक गर्ने स्थानीय तहको एकिकृत विवरण प्रकाशन गरिएको जानकारीको लागी अनुरोध छ। 

यहाँ उल्लेखित एकमुष्ठ बिबरण रुजु गरी आवश्यकता अनुसार संसोधन  IEMIS प्र्णालिमा गर्नुहुन र विवरण अद्यावधिक गर्न बाँकि स्थानीय तहले मिति २०८१।१२।०६ गते कार्यालय समय भित्र अद्यावधिक गर्नुहुन निर्देशानुसार अनुरोध छ। 

पुनश्चःकार्यक्रम तथा बजेटका लागि  आवश्यक आधारभूत विवरण अद्यावधिक नगरेको कारण विद्यालयको बजेटमा कुनै छुट भएमा सम्बन्धित स्थानीय तह स्वयम्ः जिम्मेवार हुनुपर्ने छ।                        बजेट तथा कार्यक्रमको लागी स्थानीय तह अनुसारको विवरण