वि.सं:
नेपाल संवत: ११४५ तछलागा द्वादशी - २७
८ असार, २०८२
सिकाई चौतारी शिक्षक अभिमुखीकरण कोर्स प्रयोगकर्ता पुस्तिका डाउनलोड लिंक
सिकाई चौतारीमा नयाँ खाता दर्ता गर्ने क्रममा प्रयोगकर्ताको Username राख्दा Unique आईडी बनाउन कृपया email वा मोवाईल नम्बर प्रयोगगर्नुहोला । दर्ता भएपछि पोर्टलबाट account confirmation को इमेल तपाईले राख्नुभएको इमेल आईडीको Inbox वा spam मा जानसक्ने भएकोले उक्त इमेल खोली दिइएको लिंकमा क्लिक गरेपछि मात्रै account verify हुने जानकारी गराउँदछौं ।
इमेल प्राप्त नभएमा केन्द्रको व्यवस्थापकले २ दिनभित्र स्वत: verfiy हुने जानकारी गराउँदछौै ।