महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व षष्ठी - ६

सिकाई चौतारी प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरुलाई Grouping गरिएको सम्बन्धमा

२०८२ बैशाख ९ र १० गते  काठमाडौंमा  तथा  २०८२ जेठ १३ र १४ गते  विराटनगरमा सम्पन्न  सिकाई चौतारीको १ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुने सबैलाई सिकाई चौतारी पोर्टलमा Grouping गरी पोर्टल मार्फत एक अर्कासित messaging हुने feature सिकाई चौतारीमा राखिएको जानकारी गराउँदछु । उक्त समुहमा बसेर सिकाई चौतारीको अभिमुखीकरण तथा शिक्षक विद्यार्थीहरुबीचमा सिकाई चौतारीको प्रयोग सम्बन्धमा progress sharing गर्न गराउनुहुन सबैमा अनुरोध छ ।

 

 

इ. अमोद उलक

सूचना प्रविधि तथा पुस्तकालय शाखा