Cover Imageसामग्रीको नामविवरणडाउनलोड
अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५डाउनलोड
प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका - २०६१प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका - २०६१प्रारम्भिक बालविकास केन्द्रको सञ्चालन र व्यवस्थापन, आवश्यक न्यूनतम पूर्वाधार, बालविकास शिक्षकको नियुक्ति, योग्यता र सेवाका सर्त, अभिभावक शिक्षा लगायतका विषयमा नीतिगत मार्गदर्शक दस्ताबेजको रूपमा यो निर्देशिका रहेको छ ।डाउनलोड
४८ देखि ६० महिनाका बालबालिकाहरूको प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड४८ देखि ६० महिनाका बालबालिकाहरूको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डप्रारम्भिक बालविकास तथा शिक्षामा आउने (४८ देखि ६० महिनाका) बालबालिकाको सिकाइ तथा विकासको अवस्था मापन गरी सोही अनुरूप विकास र सिकाइको अवसर प्रदान गर्नका लागि तयार गरिएको मापदण्ड हो ।डाउनलोड
प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम,२०७७प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम,२०७७प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम, २०७७ ले बालबालिकाको रुचि, क्षमता र आवश्यकताका साथै उनीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्नुका साथै बालबालिकाको सिकाइमा परिवार र समुदायमा रहेका र अन्य स्रोतको प्रयोग गरी प्रारम्भिक बालविकासको सुनिश्चितता गर्ने पक्षमा जोड दिएको छ ।डाउनलोड
प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७८-२०८८प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७८-२०८८यस रणनीतिले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गर्भावस्थादेखि ८ वर्षसम्मका सबै बालबालिकालाई उमेरअनुसार लक्षित एवम् गुणस्तरीय सेवा एकीकृत रुपमा प्रदान गर्न, एकीकृत प्रारम्भिक बालविकासका लागि कानुनी, संस्थागत तथा संरचनागत संयन्त्र निर्माण गर्न, एकीकृत प्रारम्भिक बालविकासको प्रभावकारी सेवा पुर्याउन सहयोगी हुने छ ।डाउनलोड
अभिभावक शिक्षा (सहजकर्ताका लागि सन्दर्भ सामग्री)अभिभावक शिक्षा (सहजकर्ताका लागि सन्दर्भ सामग्री)गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मक र सांस्कृतिक पक्षको विकासमा अभिभावकको भूमिका नै मुख्य रहन्छ ।डाउनलोड
अभिभावक शिक्षा - चित्रात्मक कार्डअभिभावक शिक्षा - चित्रात्मक कार्डचित्रात्मक कार्डहरू बालबालिकाका आमाबुबा, अन्य स्याहारकर्ताहरू, गर्भवती महिला, नवदम्पत्ती र किशोरकिशोरीहरूका लागि तयार गरिएको हो ।डाउनलोड
प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७डाउनलोड
बालविकास सहजकर्ता पेसागत विकास तालिम (सहजीकरण निर्देशिका)बालविकास सहजकर्ता पेसागत विकास तालिम (सहजीकरण निर्देशिका)यस पुस्तिकामा ४८ देखि ६० महिनाका बालबालिकाको विकासात्मक तथा शैक्षणिक पक्षको अनुगमन, मूल्याङ्कन तथा अभिलेखीकरणका लागि आवश्यक पर्ने फारामहरूसमेत समावेश गरिएको छ ।डाउनलोड
कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) मा आधारित सिकाइ तथा विकास स्तर मापन र सुधारात्मक सिकाइ  सहयोगसम्बन्धी प्रशिक्षक निर्देशिका र स्रोत सामग्रीकक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) मा आधारित सिकाइ तथा विकास स्तर मापन र सुधारात्मक सिकाइ सहयोगसम्बन्धी प्रशिक्षक निर्देशिका र स्रोत सामग्रीयस तालिमबाट कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूलाई बालबालिकाको स्तर मापन गरी सुधारात्मक शिक्षण विधि अपनाई एकीकृत पाठ्यक्रमअनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आवश्यक ज्ञान तथा सिप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।डाउनलोड
वैयक्तिक प्रारम्भिक सिकाइ योजना मार्गदर्शन (परीक्षणका लागि)वैयक्तिक प्रारम्भिक सिकाइ योजना मार्गदर्शन (परीक्षणका लागि)यस मार्गदर्शनले अपाङ्गता भएका बालबालिकाहरूलाई प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रममा समावेश गर्न सक्षम बनाउने अपेक्षा लिएको छ । साथै यस मार्गदर्शनले प्रारम्भिक बालविकासको पाठ्यक्रम, २०७७ मा अपाङ्गता भएका बालबालिकाको पहुँच पुर्याउने लक्ष्यसमेत राखेको छ ।डाउनलोड
एकीकृत परिवार सेवा योजना निर्माण मार्गदर्शन (परीक्षणका लागि)एकीकृत परिवार सेवा योजना निर्माण मार्गदर्शन (परीक्षणका लागि)यस मार्गदर्शनले अपाङ्गता भएका प्रारम्भिक बाल्यावस्थाका बालबालिकालाई अपाङ्गता अनुकूलको प्रारम्भिक सहयोग उपलब्ध गराउँदै बालविकास र शिक्षा कार्यक्रम हासिल गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।डाउनलोड
निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिकानिर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिकायो निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिका प्रारम्भिक बालविकास केन्द्रमा रहेका बालबालिकाको सिकाइ तथा विकास प्रगति विवरण ELDS Report Card मा आधारित रहेको छ ।डाउनलोड
प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी बालविकास शिक्षकहरूको क्षमता विकास तालिम (सहजीकरण मार्गदर्शन)प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी बालविकास शिक्षकहरूको क्षमता विकास तालिम (सहजीकरण मार्गदर्शन)यस सहजीकरण मार्गदर्शनमा समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाको अवधारणा, समावेशी शिक्षा, विशेष शिक्षा र एकिकृत शिक्षाको परिचय, अपाङ्गता भएका बालबालिकाको सिकाइका आवश्यकता पहिचान, सिकाइ सहजीकरणका विभिन्न विधि तथा तरिकाहरू र तिनको प्रयोग, समावेशी मूल्याङ्कनका तरिकाहरू, वैयक्तिक सिकाइ योजना, समावेशी अभ्यास तथा घरदैलो र सामुदायिक बालविकास शिक्षा आदि विषयवस्तुहरू समावेश गरिएका छन् ।डाउनलोड
प्रारम्भिक उमेरका बालबालिकाको समावेशी सिकाइ तथा विकासका लागि सिकाइको विश्वब्यापी ढाचामा आघारित क्रियाकलाप संगालोप्रारम्भिक उमेरका बालबालिकाको समावेशी सिकाइ तथा विकासका लागि सिकाइको विश्वब्यापी ढाचामा आघारित क्रियाकलाप संगालोसिकाइका लागि विश्वव्यापी ढाँचाले सबै बालबालिकालाई परिणाममुखी सिकाइ अनुभव दिलाउँछ । यसले शिक्षकहरूलाई बालबालिकाको आवश्यकताअनुसार सिकाइ क्रियाकलाप गराउन सहयोग गर्छ । यिनै पक्षलाई मध्यनजर गरेर समावेशी सिकाइ वातावरण तथा अवसर प्रदान गर्ने उद्देश्यका साथ यो सिकाइ क्रियाकलाप सँगालो तयार गरिएको हो ।डाउनलोड