Cover Imageसामग्रीको नामविवरणडाउनलोड
घरमै बनाऔँ खेलौनाघरमै बनाऔँ खेलौनाआफ्ना नानीबाबुहरुलाई घरमा नै खेलौना बनाउन र खेल्न सिकाउनुहोस्! यूनिसेफले नेपालले तयार गरेको भिडियोहरूमा देखाइएको विधिहरू अपनाएर आफ्ना नानीबाबुहरुलाई घरमा नै खेलौना बनाउन र खेल्न सिकाउन सकिन्छ ।वेबसाइटमा जानुहोस्
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टलशिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टलशिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको विद्यार्थी तथा शिक्षकहरूका लागि विभिन्न सिकाइ तथा व्यावसायिक विकासका सामग्री भएको अनलाइन वेब पोर्टल ।वेबसाइटमा जानुहोस्
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनलाइन पुस्तकालयशिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनलाइन पुस्तकालयशिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रकाशित सामग्रीहरूको अनलाइन सङ्ग्रहवेबसाइटमा जानुहोस्
अपाङ्गता समावेशी खेल सामग्री सहयोगी पुस्तिकाअपाङ्गता समावेशी खेल सामग्री सहयोगी पुस्तिकासमावेशी खेल सामग्री सहयोगी पुस्तिका प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्रमा आउने अपाङ्गता भएका बालबालिकाको विकास र सिकाइका लागि सहजीकरण स्रोत पुस्तिका हो ।डाउनलोड
अभिभावकको सहयोगमा बालबालिकाहरूलाई घरमा नै गराउन सकिने सिकाइका क्रियाकलापहरू (कक्षा १)अभिभावकको सहयोगमा बालबालिकाहरूलाई घरमा नै गराउन सकिने सिकाइका क्रियाकलापहरू (कक्षा १)यसमा भएका विभिन्न क्रियाकलाप पाठ्यक्रममा आधारित रही बालबालिकालाई साधारण लेखपढ तथा गणित सिकाउनुका साथै अन्य सिकाइका अवसरहरू पनि प्रदान गर्दछ । यसमा ४५ दिनका लागि क्रियाकलाप राखिएका छन्।डाउनलोड
अभिभावकको सहयोगमा बालबालिकाहरूलाई घरमा नै  गराउन सकिने सिकाइका क्रियाकलापहरू (ECED)अभिभावकको सहयोगमा बालबालिकाहरूलाई घरमा नै गराउन सकिने सिकाइका क्रियाकलापहरू (ECED)यो पुस्तिका पूर्ण रूपमा लेखपढ गर्न नसक्ने (४ वर्षका) साना बालबालिकाका लागि घरमै सिकाइ सुनिश्चित गर्न सहयोग पुग्ने गरी तयार गरिएको हो। तसर्थ यसमा भएका क्रियाकलाप गर्न अभिभावकले बालबालिकालाई सहयोग गरिदिनुहोस्।डाउनलोड