नेपाली English Fri, Mar 29, 2024   |   |

श्रव्य दृष्य शाखा

यस शाखाको कार्यविवरण :

१.    दूर शिक्षारखुला सिकाइ कार्यक्रम सञ्चालन गर्न विषय वस्तु सम्पादन, रेकर्डिङ्ग तथा रेडियो प्रसारण गर्नका लागि कार्ययोजना वनाइ कार्यान्वयन गर्ने, गराउने ।
२.    दूर शिक्षाको माध्यमबाट शिक्षक तालिम तथा  कार्यक्रम सञ्चालन गर्नेरगराउने ।
३.    दूर शिक्षाको माध्यमबाट विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउने ।
४.    आवश्यकता अनुसार भिडियो  कर्न्फ्रेन्सरिङ्ग,  टेलिकर्न्फ्रेन्सरिङ्ग कार्यक्रमहरु आयोजना गर्ने ।
५.    स्वीकृत पाठ्यक्रम अनुसारको सामग्री तयार पारी श्रव्य दृश्य कार्यक्रमहरू सञ्चालन
    गर्नेरगराउने ।
६.    उत्पादित कार्यक्रम तथा प्रसारित सामग्रीको प्रभावकारीता अध्ययनका लागि अनुगमन गर्ने ।
७.    विद्यालयको स्वीकृत पाठ्यक्रममा आधारित भई वर्षभरी पठनपाठन गर्ने अनिवार्य विषयका सवै पाठहरु भर्चुअल विधिबाट प्रत्यक्ष शिक्षण गरी भर्चुअल विद्यालयहरुमा त्यसको प्रसारणको सुनिश्चितता सम्वन्धी कार्यहरु गर्ने ।
८.    राष्ट्रिय, प्रदेश स्तर र स्थानीय तहका टेलिभिजिन तथा रेडियोरएफएमहरुसंग सहकार्य गरी भर्चुअल पाठहरु प्रसारणको व्यवस्था मिलाइ सवै विद्यालयका विद्यार्थीहरुको पहुँचको सुनिश्चितता सम्वन्धी कार्यहरुगर्ने ।
९.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।