महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लागा पारु - १६

कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्ने सम्बन्धमा

कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्ने सम्बन्धमा

श्री स्थानीय तह

सबै ।

प्रस्तुत विषयमा मिति २०८१।११।१५ गतेको निर्णयानुसार स्थानीय तहको युजर मार्फत Integrated Educational Management Information System- IEMIS मा लगइन गरी Local Level मेनुको Form School Form मा गई विवरण मिति २०८१ फागुन मसान्तभित्र अनिवार्यरूपमा अद्यावधिक गर्नुपर्नेमा केही स्थानीय तहले तपसिलका विद्यालयको विवरण अद्यावधिक नगरेकोले सूची प्रकाशन गरिएको छ।  सूचीमा  उल्लेखित विद्यालयहरूको विवरण मिति २०८१।१२।०३ गते कार्यालय समय भित्र अनिवार्य भर्नुहोला।  यहाँ उल्लेख भएका विद्यालयले स्थानीय तहलाई खबर गरेर तुरुन्त विवरण अपडेट गर्न  लगाउनु होला।

 

पुनश्चःकार्यक्रम तथा बजेटका लागि  आवश्यक आधारभूत विवरण अद्यावधिक नगरेको कारण विद्यालयको बजेटमा कुनै छुट भएमा सम्बन्धित स्थानीय तह स्वयम्ः जिम्मेवार हुनुपर्ने छ।

बजेट फाराम नभरेका विद्यालयहरु