बौद्धिक विकासयस समूहमा बालबालिकाहरूको स्मरण क्षमता, भाषा विकास तथा समस्या समाधान गर्न सक्ने सिपहरूको विकास गर्ने क्रियाकलापहरू समावेश गरिएका छन् ।क्रियाकलाप सूचीशारीरिक विकासयस समूहमा बालबालिकाहरूको सूक्ष्म र स्थूल अङ्ग तथा मांसपेशीको विकास गर्न सहयोग पुग्ने क्रियाकलापहरू समावेश गरिएका छन् ।क्रियाकलाप सूचीभाषिक विकासयस समूहमा बालबालिकाहरूको भाषागत विकासका लागि पढ्ने, लेख्ने, चित्र बनाउने वा अन्य माध्यमबाट सञ्चार गर्ने सिपको विकास गर्ने क्रियाकलापहरू समावेश गरिएका छन् ।क्रियाकलाप सूचीसामाजिक तथा संवेगात्मक सिप विकासयस समूहमा बालबालिकाहरूलाई समूहमा खेल्न र एक अर्कालाई सहयोग गर्न सिकाउँदै सामाजिक तथा भावानात्मक सिप विकास गराउने क्रियाकलाप समावेश गरिएका छन् ।क्रियाकलाप सूचीस्वहेरचाह तथा अन्य क्रियाकलापयस समूहमा बालबालिकाहरूलाई आधारभूत दैनिक क्रियाकलाप तथा स्वहेरचाहका गतिविधिहरू गर्न सिकाउने क्रियाकलापहरू समावेश गरिएका छन् ।क्रियाकलाप सूचीसमावेशी क्रियाकलाप भिडियोअपाङ्गता भएका बालबालिकाहरूसहित सबैलाई समावेशी बनाएर क्रियाकलापहरू कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामीले नमुना भिडियोहरू तयार गरेका छौँ ।भिडियो हेर्नुहोस्सबै क्रियाकलापहरूलाई एउटै तालिकामा हेर्न पनि सकिन्छ ।क्रियाकलाप तालिका