तस्बिरक्रियाकलापको नामउद्देश्यविस्तृत
ध्यान गराउनेध्यान गराउने

• ध्यान केन्द्रित गर्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकासथप जनाकारी
व्यायाम गराउनेव्यायाम गराउने

• सामान्य शारीरिक व्यायाम गर्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, शारीरिक विकासथप जनाकारी
समयपत्तीसमयपत्ती

• दैनिक गर्ने क्रियाकलाप समयअनुसार गर्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
खुल्ला चौर वा स्थानमा खेल्नेखुल्ला चौर वा स्थानमा खेल्ने

• शारीरिक विकास हुनेछ ।

शारीरिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
गाउँखाने कथागाउँखाने कथा

• कल्पना क्षमता बढ्नेछ, र
• स्मरणशक्ति बढ्नेछ ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
अक्षर तथा अङ्क गोटीअक्षर तथा अङ्क गोटी

• अक्षर तथा अङ्क चिन्नेछन्

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
ओरेगामी अभ्यास गरी कागजको प्लेन,
पुतली तथा अन्य वस्तु बनाउनेओरेगामी अभ्यास गरी कागजको प्लेन, पुतली तथा अन्य वस्तु बनाउने

• सूक्ष्म अङ्गको विकास हुनेछ,
• गन्ती वा दूरीको अवधारणा सिक्नेछन्, र
• एकाग्रता र ध्यान केन्द्रित गर्ने सीप सिक्नेछन् ।

शारीरिक विकासथप जनाकारी
कोठेतालिका खेल (टीक-ट्याक-टो)कोठेतालिका खेल (टीक-ट्याक-टो)

• निर्णय क्षमताको विकास हुनेछ ।

बौद्धिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
स्वावलम्बन सीप

• स्वावलम्बन सीप विकास हुनेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, शारीरिक विकासथप जनाकारी
बालुवा खेलबालुवा खेल

• एकाग्रता बढ्नेछ, र
• सूक्ष्म मांशपेशीको विकास हुनेछ ।

शारीरिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
हराएको पजल भेट्नेहराएको पजल भेट्ने

• स्मरण शक्तिको विकास हुनेछ ।

बौद्धिक विकास, शारीरिक विकासथप जनाकारी
स्पन्जबाट पानी सार्नेस्पन्जबाट पानी सार्ने

• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• ध्यान केन्द्रित गर्नेछन् ।

शारीरिक विकासथप जनाकारी
ढुङ्गा खेलढुङ्गा खेल

• गन्तीको अवधारणा विकास हुनेछ ।
• आँखा र हातबीच समन्वय विकास हुनेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, शारीरिक विकासथप जनाकारी
फिँज खेलाउनेफिँज खेलाउने

• एकाग्रता बढ्नेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, शारीरिक विकासथप जनाकारी
आज कस्तो लाग्यो ?आज कस्तो लाग्यो ?

• संवेग थाहा पाउनेछन्, र
• आफ्नो भावना बताउन सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
प्ले-डो वा पिठोको विभिन्न अकार बनाउनेप्ले-डो वा पिठोको विभिन्न अकार बनाउने

• सूक्ष्म अङ्गको विकास हुनेछ, र
• एकाग्रता बढ्नेछ ।

शारीरिक विकासथप जनाकारी
चित्र संयोजनचित्र संयोजन

• दृष्टि विभेदीकरण गर्न सक्नेछन्,
• एकाग्रता बढ्नेछ, र
• समूहकार्यमा रमाउनेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
फल्यास कार्डफल्यास कार्ड

• स्मरणशक्तिको विकास हुनेछ,
• शब्द भण्डार बढ्नेछ, र
• पढाइ सीप विकास हुनेछ ।

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
अभिनय चिन्नेअभिनय चिन्ने

• कल्पना क्षमता बढ्नेछ ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
अभिनय

• नक्कल गर्न सक्नेछन्, र
• कल्पना गर्ने क्षमता विकास हुनेछ ।

बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
अवाकस वा मालाहरूअवाकस वा मालाहरू

• गन्ती सिक्नेछन्, र
• धेरै, थोरै, जोड र घटाउको अवधारणा बनाउनेछन् ।

शारीरिक विकासथप जनाकारी
चित्र बनाउनेचित्र बनाउने

• नयाँ सिर्जनशीलता वा कला सिक्नेछन्, र
• कल्पना गर्न सक्नेछन् ।

शारीरिक विकासथप जनाकारी
आवाज खेलआवाज खेल

• ध्वनि पहिचान तथा विभेदीकरण गर्न सक्नेछन् ।

भाषिक विकास, शारीरिक विकासथप जनाकारी
रिङ खेलरिङ खेल

• शारीरिक विकास हुनेछ ।

शारीरिक विकासथप जनाकारी
वातावरण चिन्ने खेल, प्रकृति अवलोकनवातावरण चिन्ने खेल, प्रकृति अवलोकन

• आफ्नो वरिपरि भएका वस्तुहरू चिन्न सक्षम हुनेछन्, र
• वातावरणसँग नजिक हुनेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
चित्र र शब्द जोडा मिलाउनेचित्र र शब्द जोडा मिलाउने

• शब्दहरू पहिचान गर्न सक्नेछन्, र
• पढाइ सीप विकास हुनेछ ।

बौद्धिक विकास, शारीरिक विकासथप जनाकारी
कोठाभित्र टेन्ट राखेर खेल्नेकोठाभित्र टेन्ट राखेर खेल्ने

• फरक अवस्था र परिस्थतिमा समायोजन हुने सीप सिक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
क्याम्पिङक्याम्पिङ

• व्यवस्थापन तथा समायोजन सीप विकास हुनेछ ।

शारीरिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
कागज वा प्लास्टिकको गिलास लडाउनेकागज वा प्लास्टिकको गिलास लडाउने

• मांशपेशीको नियन्त्रण क्षमताको विकास हुनेछ, र
• दूरीको अवधारणा विकास हुनेछ ।

शारीरिक विकासथप जनाकारी
बेलुनको बलबेलुनको बल

• शारीरिरक विकास हुनेछ ।

शारीरिक विकासथप जनाकारी
बेलुन उडाउनेबेलुन उडाउने

• बेलुन फुक्न सक्नेछन्, र
• शारीरिक सक्रियता हुनेछ ।

शारीरिक विकासथप जनाकारी
गीत गाउने र नाच्नेगीत गाउने र नाच्ने

• आत्मविश्वास बढाउने, र
• समूहमा घुलमिल हुने बानीको विकास गर्ने ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
गन्ती खेलगन्ती खेल

• गन्ती गर्न सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
पढेर सुनाउनेपढेर सुनाउने

• पठन तथा सुनाइ सीप विकास हुनेछ

भाषिक विकासथप जनाकारी
टिनफोइलबाट विभिन्न आकार बनाउनेटिनफोइलबाट विभिन्न आकार बनाउने

• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• हात र आँखाबीचको समन्वय विकास हुनेछ

शारीरिक विकासथप जनाकारी
सामानहरू खोजेर भेला पार्ने (स्काभेन्जर हन्ट)

• अवलोकन तथा खोज गर्न सक्षम हुनेछन् ।

बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
चित्रात्मक समयतालिका

• चित्रको माध्यमबाट कार्य गर्न प्रोत्साहित हुनेछन्,
• चित्र हेर्दै गर्नुपर्ने कामहरू बताउन सक्नेछन्, र
• चित्र हेर्दै आफ्नो कार्य गर्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकासथप जनाकारी
संवेग अभिव्यक्तिसंवेग अभिव्यक्ति

• सामग्रीको माध्यमबाट बालबालिकाको भावना पहिचान गर्न सकिनेछ
• बालबालिकाको भावनाको आधारमा क्रियाकलाप तयार गर्न सहयोग गर्नेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
संवेग घडीसंवेग घडी

• बालबालिकाले आफ्नो मनमा लागेको भावना व्यक्त गर्न सक्नेछन्, र
• बालबालिकाले आफूलाई नरमाइलो लाग्दा वा आफू दुःखी हुदाँ के गर्ने भनी सिक्नेछन्

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
सञ्चार कार्डसञ्चार कार्ड

• बालबालिकाले आफूलाई लागेको अत्यावश्यक कार्य व्यक्त गर्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
क्रियाकलापमा आधारित चित्रात्मक कार्डक्रियाकलापमा आधारित चित्रात्मक कार्ड

• चित्रको माध्यमबाट क्रियाकलाप पहिचान गर्न सक्नेछन्, र
• चित्रको आधारमा क्रियाकलाप गर्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकासथप जनाकारी
मेरो सञ्चार पाटीमेरो सञ्चार पाटी

• चित्र वा सङ्केतको माध्यमबाट सञ्चार सीप विकास गर्ने, र
• सिकाइसम्बन्धी समस्या भएका बालबालिकालाई सिक्ने
वातावरण तयार गर्ने ।

भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
प्रोत्साहन चार्टप्रोत्साहन चार्ट

• बालबालिकालाई सङ्केतबाट प्रोत्साहित गर्ने ।

बौद्धिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
पुतलीको जीवनचक्रपुतलीको जीवनचक्र

• पुतलीको जीवनचक्र भन्न सक्नेछन्, र
• जीवनचक्रको चित्रपत्तीहरूलाई क्रमिकरूपमा मिलाउन सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
अङ्ग चिनाउने खेलअङ्ग चिनाउने खेल

• अङ्गहरू चिनेर नाम भन्न सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
काट्ने, टाँस्ने र ढाँचा तयार गर्नेकाट्ने, टाँस्ने र ढाँचा तयार गर्ने

• विभिन्न किसिमका ढाँचाहरू तयार गर्न सक्नेछन्, र
• ध्यान केन्द्रित गर्ने अभ्यास हुनेछ ।

शारीरिक विकासथप जनाकारी
सन्तुलन मिलाएर हिड्नेसन्तुलन मिलाएर हिड्ने

• सन्तुलन मिलाएर हिँड्न सक्नेछन् ।

शारीरिक विकासथप जनाकारी
आकार चिनारी खेलआकार चिनारी खेल

• आकार चिनेर छुट्याउन सक्नेछन् ।

बौद्धिक विकासथप जनाकारी
सामान चिन्ने खेलसामान चिन्ने खेल

• अनुमान गर्न सक्नेछन्, र
• दैनिक प्रयोगमा आउने सामग्रीको नाम सम्झन सक्नेछन्

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
माला उन्नेमाला उन्ने

• आँखा र हातबीचको समन्वय विकास हुनेछ, र
• स्वावलम्बनको सीप विकास हुनेछ ।

शारीरिक विकासथप जनाकारी
पट्याउनेपट्याउने

• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• दैनिक जीवनका सीप सिक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, शारीरिक विकासथप जनाकारी
टिप्ने र खन्याउनेटिप्ने र खन्याउने

• आँखा र हातबीचको समन्वय विकास हुनेछ, र
• गन्ती सिक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, शारीरिक विकासथप जनाकारी
सामान खन्याउने, सार्नेसामान खन्याउने, सार्ने

• आँखा र हातबीचको समन्वय विकास हुनेछ, सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• दैनिक जीवनका सीप सिक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, शारीरिक विकासथप जनाकारी
भकुण्डो/बल पास गर्ने खेल खेल्नेभकुण्डो/बल पास गर्ने खेल खेल्ने

• स्थूल अङ्गहरूको विकास हुनेछ, र
• शारीरिकरूपमा सक्रिय हुनेछन् ।

शारीरिक विकासथप जनाकारी
हातको पन्जा, पात आदिको छाप बनाउनेहातको पन्जा, पात आदिको छाप बनाउने

• दिएको आकारमा रङ्ग भर्न सक्नेछन् ।

भाषिक विकास, शारीरिक विकासथप जनाकारी
माटोका विभिन्न आकारका वस्तुहरू बनाउने र चिनाउने ।माटोका विभिन्न आकारका वस्तुहरू बनाउने र चिनाउने ।

• स्पर्श शक्तिको विकास हुनेछ,
• ज्ञानेन्द्रिय सीपको विकास हुनेछ, र
• ध्यान केन्द्रित गर्न सक्नेछन् ।

भाषिक विकास, शारीरिक विकासथप जनाकारी
विभिन्न तरकारीको चिनारी ( काउली, प्याज, बन्दा, गोलभेँडाडा, फर्सी, सिमी, मूला, केराउ)विभिन्न तरकारीको चिनारी ( काउली, प्याज, बन्दा, गोलभेँडाडा, फर्सी, सिमी, मूला, केराउ)

• विभिन्न तरकारीको नाम भन्न सक्नेछन्, र
• विभिन्न तरकारी प्रयोगबाट हुने फाइदा बताउन सक्नेछन् ।

बौद्धिक विकासथप जनाकारी
घरायसी सामानको चिनारीघरायसी सामानको चिनारी

• विभिन्न घरायसी सामानहरूको पहिचान गर्न सक्नेछन्, र
• त्यसको प्रयोग बताउन सक्नेछन् ।

बौद्धिक विकासथप जनाकारी
शैक्षिक सामग्री चिनारीशैक्षिक सामग्री चिनारी

• विभिन्न शैक्षिक सामग्रीहरूको पहिचान गर्न सक्नेछन्,
• सामग्रीको सही प्रयोग गर्न सक्नेछन्, र
• सामग्रीको महत्व बताउन सक्नेछन् ।

भाषिक विकासथप जनाकारी
जनावरको चिनारी, जस्तै:- घरपालुवा जनावर, जङ्गली जनावरजनावरको चिनारी, जस्तै:- घरपालुवा जनावर, जङ्गली जनावर

• जनावर चिन्न सक्नेछन्, र जनावरको नाम भन्न सक्नेछन् ।

भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
फलफूलको चिनारीफलफूलको चिनारी

• विभिन्न फलफूलहरूको नाम भन्न सक्नेछन्, र
• फलफूलको स्वाद बताउन सक्नेछन् ।

भाषिक विकासथप जनाकारी
दैनिक जीवनउपयोगी सीपदैनिक जीवनउपयोगी सीप

• दैनिक जीवनमा आवश्यक पर्ने सीपहरू सिक्नेछन्,र
• दैनिक जीवनउपयोगी सीप प्रयोग गर्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्यथप जनाकारी
स्वावलम्बन सीप (दाँत माझ्ने, मुख धुने, हातखुट्टा धुने, सिँगान पुछ्ने जस्ता क्रियाकलाप गराउने)स्वावलम्बन सीप (दाँत माझ्ने, मुख धुने, हातखुट्टा धुने, सिँगान पुछ्ने जस्ता क्रियाकलाप गराउने)

• आफ्नो दैनिक गर्ने व्यक्तिगत सरसफाइ आफै वा सहयोग लिएर गर्न सक्नेछन्,
• स्वावलम्बन भई आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन र सरसफाइ गर्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
महिना चिनाउनेमहिना चिनाउने

• महिनाअनुसारको क्रियाकलापको नाम बताउन सक्नेछन् ।

भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
चाडबाड मनाउनेचाडबाड मनाउने

• पारिवारिक पर्व, समुदायमा मनाइने पर्व तथा राष्ट्रिय पर्वका बारेमा भन्न सक्नेछन्, र
• चाडबाडमा लगाइने पहिरन तथा खानाका परिकारका नामहरू भन्न सक्नेछन् । बारेमा थाहा पाउनेछन् ।

थप जनाकारी
चाडवार्ड चिनारीचाडवार्ड चिनारी

• बर्षभरि मनाइने चाडपर्वको नाम भन्न सक्नेछन्, र ।
• चाडपर्वमा गरिने क्रियाकलापहरूको बारेमा बताउन सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
महिना चिनारीमहिना चिनारी

• महिनाहरू चिन्न र भन्न सक्नेछन्, र
• विभिन्न महिनामा पर्ने चाडपर्वहरूको नाम भन्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
मौसम चिनारीमौसम चिनारी

• बालबालिकाले फरकफरक मौसम थाहा पाउनेछन्, र
• मौसमको विशेषता थाहा पाउनेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
दिन चिनारीदिन चिनारी

• गते र बार चिन्न र भन्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकासथप जनाकारी
आफ्नो नाम चिन्नेआफ्नो नाम चिन्ने

• आफ्नो फोटो र नाम चिन्न सक्नेछन्,
• साथीहरूको नाम चिन्न सक्नेछन्, र
• आफ्नो र साथीहरूको नाम छुट्याउन सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
हाजिरी गर्नेहाजिरी गर्ने

• कक्षाकोठामा आफ्नो उपस्थिति जनाउनेछन्,
• आफ्ना साथीहरू को-को आउनुभयो, को को आउनुभएन थाहा पाउनेछन्, र
• फोटोहरूबाट आफ्नो साथीहरू चिन्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
समुदायको अवलोकन भ्रमण (Community visit)समुदायको अवलोकन भ्रमण (Community visit)

• आफ्नो वरिपरिको स्थान, आफू बस्ने ठाउँ चिन्नेछन्,
• आफ्नो वरपरको बाटोको जानकारी हुनेछ,
• समुदायमा रहेका मठ-मन्दिर, पुलिस स्टेशन, विद्यालय, अस्पतालको बारेमा जानकारी पाउनेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
विषयवस्तुमा आधारित मोडेल ठूलो चित्र, सानो चित्र र शब्दपत्ती मिलाउने खेलविषयवस्तुमा आधारित मोडेल ठूलो चित्र, सानो चित्र र शब्दपत्ती मिलाउने खेल

• समस्या समाधान गर्न सक्ने क्षमता बढ्नेछ,
• मूर्त वस्तुलाई अमूर्त धारणासँग जोड्न सक्नेछन्,
• चित्रहरू चिनेर शब्दपत्ती राख्न जान्नेछन्,
• चित्रहरूको नाम भन्न जान्नेछन्,र
• शब्दपत्ती पढ्न जान्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
चित्र पजलचित्र पजल

• समस्या समाधान गर्न सक्नेछन्,
• सूक्ष्म मांसपेशीहरूको विकास हुन्छ, र
• चित्रका भागहरूको नाम भन्न जान्दछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
चित्रको नाम भन्नेचित्रको नाम भन्ने

• चित्रपत्तीमा रहेको चित्रको नाम भन्न सक्नेछन्,
• शब्दपत्तीको नाम पढ्न सक्नेछन्, र
• समस्या समाधान गर्ने सीप सिक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
वस्तुहरू चिन्नेवस्तुहरू चिन्ने

• वास्तविक वस्तुका मोडेलहरू चिन्न र नाम भन्न सक्नेछन्,
• वस्तुको नाम पढ्न सक्नेछन्, र
• समस्या समाधान गर्ने सीप सिक्नेछन् ।

थप जनाकारी
अक्षर खोज (Letter hunt)अक्षर खोज (Letter hunt)
  • अक्षर चिन्न र भन्न सक्नेछन्, र
  • समस्या समाधानका उपाय सिक्नेछन् ।
बौद्धिक विकासथप जनाकारी
ससाना लट्ठी राखेर गन्ती सिकाउने बक्सा (Spindle box) प्रयोग गरी गन्ती गर्ने क्रियाकलापससाना लट्ठी राखेर गन्ती सिकाउने बक्सा (Spindle box) प्रयोग गरी गन्ती गर्ने क्रियाकलाप

• शून्य (०) को अवधारणा बुझ्नेछन्,
• धेरै र थोरैको अवधारणा बुझ्नेछन्,
• अङ्कको नाम भनी गन्ती गर्न सक्नेछन्, र
• अङ्कको क्रमबद्धता बुझ्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
अङ्कपत्ती र अङ्कअनुसारको वस्तु गन्नेअङ्कपत्ती र अङ्कअनुसारको वस्तु गन्ने

• अङ्क चिन्न र भन्न सक्नेछन्,
• अङ्कअनुसार सामानहरू गन्न सक्नेछन्,
• दैनिक जीवनमा प्रयोग हुने सामानहरू गनेर सङ्ख्या भन्न सक्नेछन्, र
• धेरै र थोरैको अवधारणा (concept) बुझ्नेछन्

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
विभिन्न बनावटका (texture) कपडाका टुक्राहरूको जोडा मिलाउने खेलविभिन्न बनावटका (texture) कपडाका टुक्राहरूको जोडा मिलाउने खेल

• विभिन्न स्वादहरू कम्तीमा ५ ओटा स्वाद (गुलियो, नुनिलो, तितो, पिरो, टर्रो आदि) पहिचान गर्न सक्नेछन्,
• दैनिक जीवनमा खाने गरेका खानेकुराको स्वाद भन्न सक्नेछन्, र
• आफूलाई मन पर्ने र मन नपर्ने खानेकुराका बारेमा भन्न सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
स्वाद पहिचानस्वाद पहिचान

• स्मरण शक्तिको वृद्धि र विकास हुनेछ,
• विभिन्न तरकारीको नाम भन्न सक्नेछन्, र
• दैनिक जीवनमा प्रयोग भएका तरकारीहरूको नाम भन्न सक्नेछन्

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
स्मरण बढाउने खेलस्मरण बढाउने खेल

• स्मरण शक्तिको वृद्धि र विकास हुनेछ,
• विभिन्न तरकारीको नाम भन्न सक्नेछन्, र
• दैनिक जीवनमा प्रयोग भएका तरकारीहरूको नाम भन्न सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
ध्वनि पहिचान (सुनेर चिन्ने)ध्वनि पहिचान (सुनेर चिन्ने)

• विभिन्न आवाज आउने सामग्रीहरू ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
बास्ना पत्ता लगाउनेबास्ना पत्ता लगाउने

• गन्ध वा बास्नाको आधारमा वस्तु छुट्याउन सक्नेछन्, र
• दैनिक जीवनमा प्रयोगमा आउने वस्तुको बास्ना चिन्न सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
विभिन्न बनावटका (texture) कपडाका टुक्राहरूको जोडा मिलाउने खेलविभिन्न बनावटका (texture) कपडाका टुक्राहरूको जोडा मिलाउने खेल

• स्पर्श क्षमताको वृद्धि हुनेछ,
• नरम, कडा, खस्रो, चिप्लो शब्दहरू भन्न र त्यस्ता वस्तुहरू चिन्न सक्नेछन्, र
• जीवनमा प्रयोगमा आउने नरम, खस्रो, चिल्लो जस्ता विभिन्न बनावटहरू अनुभवसहित व्यक्त गर्न सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
टावर बनाउनेटावर बनाउने

• सूक्ष्म मांसपेशीको विकास हुनेछ,
• स्पर्श क्षमताको विकास हुनेछ,
• दृष्टि विभेदीकरण (visual discrimination) गर्न सक्नेछन्, र
• क्रमबद्धताको क्षमता विकास (Sequencial) हुनेछ ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
बिन ब्याग खेलाउनेबिन ब्याग खेलाउने

• आँखा र हातबीच समन्वयको विकास हुनेछ,
• स्थूल तथा सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• शारीरिक सन्तुलनको विकास हुनेछ ।

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
क्रम (Sequence) मिलाउने खेलक्रम (Sequence) मिलाउने खेल

• बौद्धिक क्षमताको विकास हुनेछ, र स्मरण शक्ति विकास हुनेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
निसाना लगाउनेनिसाना लगाउने

• स्थूल अङ्गहरूको विकास हुनेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
बल खेल्नेबल खेल्ने

• आँखा र हातबीच समन्वयको विकास हुनेछ,
• स्थूल तथा सूक्ष्म अङ्गहरूको विकास हुनेछ,
• पालो पर्खिने सीपको विकास हुनेछ, र
• समूहकार्य गर्न सिक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
पजल मिलाउने खेल (ग)पजल मिलाउने खेल (ग)

• आँखा र हातबीच समन्वयको विकास हुनेछ, र
• पठन सीपको विकास हुनेछ ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
पजल मिलाउने खेल (ख)पजल मिलाउने खेल (ख)

• बौद्धिक क्षमताको विकास हुनेछ ,
• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• बसाइ क्षमताको विकास हुनेछ ।

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
पजल मिलाउने खेल (क)पजल मिलाउने खेल (क)

• बौद्धिक क्षमताको विकास हुनेछ,
• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र
• बसाइ क्षमताको विकास हुनेछ ।

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
स्पर्श डोमिनोस्पर्श डोमिनो

• फरक स्पर्शअनुसार क्रम मिलाउन सक्नेछन्, र
• बसाइ क्षमताको विकास हुनेछ ।

बौद्धिक विकास, शारीरिक विकासथप जनाकारी
ब्रेल क्रियाकलापब्रेल क्रियाकलाप

• प्रि/ब्रेलको माध्यमबाट अक्षर सिक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकास, शारीरिक विकासथप जनाकारी
प्रि-ब्रेल क्रियाकलापप्रि-ब्रेल क्रियाकलाप

• स्पर्शको माध्यमबाट (छोएर) वस्तुको आकार तथा स्थान थाहा पाउनेछन्

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
अङ्ग मिलाउने खेलअङ्ग मिलाउने खेल

• अङ्गको नाम भन्न सक्नेछन् ।

भाषिक विकास, शारीरिक विकासथप जनाकारी
अङ्ग चिनाउने खेलअङ्ग चिनाउने खेल

• आफ्नो शरीरको अङ्गहरू चिन्ने सक्नेछन् ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
अनुहारको पजल तयार गर्नेअनुहारको पजल तयार गर्ने

• आँखा र हातबीचको समन्वय विकास हुनेछ ।

आधारभूत स्वहेरचाह तथा अन्य, बौद्धिक विकास, भाषिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी
पुस्तिका (बुकलेट) बनाउनेपुस्तिका (बुकलेट) बनाउने

• सूक्ष्म अङ्गको विकास गर्ने,
• खस्रो, नरम आदि जस्ता विभिन्न बनावट (Texture) थाहा पाउन र फरक छुट्याउन सक्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
रङ्गको चिनारी खेलरङ्गको चिनारी खेल

• रङ्गको नाम भन्न सक्नेछन्,
• रङ्गसँग सम्बन्धित वास्तविक सामग्री छुट्याउन सक्नेछन्, र
• दैनिक जीवनमा प्रयोगमा आउने वस्तुहरूको रङ्ग चिन्न सक्नेछन् ।

थप जनाकारी
आकार र रङ्गको घडीआकार र रङ्गको घडी

• रङ्ग र आकार चिन्नेछन् ।

बौद्धिक विकास, भाषिक विकासथप जनाकारी
आकार खेलआकार खेल

• विभिन्न आकार चिन्नेछन्, र
• गन्ती सिक्नेछन् ।

बौद्धिक विकास, शारीरिक विकासथप जनाकारी
ज्यामितीय आकार चिन्ने खेलज्यामितीय आकार चिन्ने खेल

• विभिन्न आकारहरू चिन्न सक्नेछन्,
• आकार चिनारीपछि दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरू छुट्याउन सक्नेछन्,
• दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरूको आकार भन्न सक्नेछन्, र
• स्मरण शक्तिको विकास हुनेछ ।

बौद्धिक विकास, शारीरिक विकासथप जनाकारी
आकार चिनाउने खेलआकार चिनाउने खेल

• सूक्ष्म मांसपेशीको विकास गर्नेछन्
• स्पर्श क्षमताको विकास हुनेछ,
• दृष्टि विभेदीकरण (visual discrimination) गर्न सक्नेछन्, र
• क्रम मिलाउन सक्नेछन् ।

बौद्धिक विकास, शारीरिक विकास, सामाजिक तथा संवेगात्मक सिपथप जनाकारी