बेलुनको बल

सिकाइ उद्देश्य

• शारीरिरक विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

बेलुन, मास्किङ टेप ।

मुल्याङ्कन

बेलुन पास गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बेलुन फुलाउने र बाँध्ने । भुइँमा मास्किङ टेपले लाइन तानेर वा डोरी टाँगेर नेट बनाउने । बालबालिकालाई नेट वारि र पारि राखेर बेलुन पास गर्न लगाउने । बेलुन फुलाउन तथा उडाउन नसक्नेलाई बेलुन फुलाएर उडाउन सहयोग गर्ने ।