पजल मिलाउने खेल (ग)

सिकाइ उद्देश्य

• आँखा र हातबीच समन्वयको विकास हुनेछ, र • पठन सीपको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

फूलको चित्र काटेर बनाएका टुक्राहरू ।

मुल्याङ्कन

चित्रका टुक्राहरूबाट पूर्ण आकारको चित्र बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

चित्रका टुक्राहरूबाट पूर्ण आकारको चित्र बनाउन सके नसकेको हेर्ने । क्रियाकलाप विधि फूलका चित्रहरूलाई ४ देखि ६ ओटा टुक्रामा काट्ने र मिसाउने । सबै चित्रहरूमा इम्बोस्ड गर्ने । एउटा पूर्ण आकारको चित्र भएको बोर्ड राख्ने । अब बालबालिकालाई समूहमा राखेर चित्रका टुक्राहरू पूर्ण आकारको चित्र भएको बोर्डमा राख्दै पजल मिलाउन लगाउने ।